Shop Online For Books | Stationery | Fashion | Gift Items

Jung Bahadurko Muluki Aain 1910 – Aman Shrestha Rabin Subedi

1,999

Availability: 5 in stock

SKU: Jung Bahadurko Muluki Aain 1910 (RBD) Categories: , , Tag:

नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले वि. सं. १९०६ मा बेलायतको भ्रमण गरेका थिए । बेलायतको भ्रमणमा जाँदा उनी फ्रान्सको बाटो हुँदै गएका थिए जहाँ उनले सन् १८०४ मा जारी भएको देवानी संहिताको बारेमा सुन्ने मौका पाए । सम्राट नेपोलिन बोनापार्टको नामबाट उक्त संहिता परिचित थियो | यस घटनाले जङ्गबहादुरलाई प्रभावित पारेको हुन सक्तछ । बेलायत घुम्ने क्रममा पनि उनले यथेष्ठरूपमा बेलायती समाजमा कानूनको प्रभाव जान्ने अवसर पाए । त्यही कारणले हुनसक्छ उनले नेपाल फर्कनासाथ विभिन्न क्षेत्रका व्यक्तिहरू संलग्न भएको एक भारदारीसभा (जसलाई कौशल भनिन्थ्यो) मा छलफल गरी २१९ जनाको सो कौशलले लोकपति झा र लेसपति झा भन्ने व्यक्तिलाई ऐनको मस्यौदा गर्ने जिम्मावारी दियो । यसरी विक्रम संवत् १९१० को पौष महिनाको ७ गते नेपालमा पहिलो पटक पाश्चात्य नमुनाको ऐन जारी गरियो । आजको मुलुकी ऐन तथा यसलाई विस्थापित गराउन आएका पाँचवटा ऐनहरू संहिताको आधार यसै ऐनले तय गरेको हो ।
Jung Bahadurko Muluki Aain 1910 – Aman Shrestha Rabin Subedi

Weight 2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon