Shop Online For Books | Stationery | Fashion | Gift Items

Jeewan Ra Peshlai Safal Banaune Sutra – Dale Carnegie

399

Availability: 5 in stock

SKU: Jeewan Ra Peshlai Safal Banaune Sutra (RBD) Categories: , , Tags: ,
आफूलाई काम गर्न निकै मनपर्ने भए पनि कहिलेकाहीँ कामै नबनेर सन्तुष्टि नै नमिल्ने हुन सक्छ । सुविख्यात लेखक डेल कार्नेगीले तपाईंलाई आफ्ना हरेक दिनलाई कसरी खुसी र उपलब्धिमूलक बनाउन सकिन्छ बारे सिकाउनुहुन्छ । त्यसो हुँदा तपाईंले धेरै काम पनि गर्न सक्नुहुन्छ र कामबाट धेरै सन्तुष्टि पनि पाउनुहुनेछ । कार्नेगीका कालजयी सल्लाहले तपाईंलाई निम्नानुसारको फाइदा हुनेछ:
सच्चाइ र इमान्दारीका साथ अरूहरूको आत्मसम्मान बढाउने काम गर्नुहोस् । अनावश्यक तनाव हटाउनुहोस्, महत्वपूर्ण कामकुराका लागि आफ्नो ऊर्जाको बचत गर्नुहोस्। ‘मानिसहरूलाई विमति राख्नै नदिई सहमत गराउँदै
लानुहोस्। – दिनानुदिनको उही कामलाई पनि केही विशेष प्रकारको
अवसरका रूपमा हेर्नुहोस् । -के-के गर्दा शत्रुता जन्मन्छ भन्नेबारे ख्याल राख्दै, सोको समाधानतिर लाग्नुहोस् । आफूले उत्कृष्ट गरेकोमा ढुक्क हुनुहोस् र कसैले आलोचना गर्दा पनि मुस्कुराउने गर्नुहोस् ।

Jeewan Ra Peshlai Safal Banaune Sutra – Dale Carnegie

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon