Jeevan Badalne Baigyanik Sutra – Robort Green

NPR399.00

Availability: 5 in stock

SKU: Jeevan Badalne Baigyanik Sutra (RBD) Categories: , Tag:
Weight 0.38 kg
Authors

Language

Publisher

Jeevan Badalne Baigyanik Sutra – Robort Green |

मानिसहरूलाई शब्दहरूले प्रभावित गर्ने कोसिस न गर्नुहोस् । तपाईं जति बढी बोल्नु हुनेछ, त्यति नै बढी साधारण देखिनु हुनेछ र तपाईंको नियन्त्रण त्यति नै कम हुनेछ । यदि तपाईंले आफ्नो कुरालाई अस्पष्ट, गोलमटोल र अजीव किसिमले राख्नु भयो भने तपाईंको नीरस कुरा पनि मौलिक लाग्न थाल्ने छ ।
जुनसुकै चीजको मूल्याङ्कन देखिनुको आधारमा गर्ने गरिन्छ । जुन कुरा देखिदैन, उसको कुनै मूल्य नै हुँदैन । यसैले भीडको हिस्सा नबन्नुहोस् र गुमनामीमा गाडिएर नबस्नुहोस् । सवैभन्दा पृथक देखिनुहोस् । जुनसुकै मूल्यमा मानिसहरू आँखामा पर्नुहोस् ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop