Shop Online For Books | Stationery | Fashion | Gift Items

Jaba Euta Manchhe Harauchha – Chandra Gurunga

249

Availability: 5 in stock

SKU: Jaba Euta Manchhe Harauchha (RBD) Categories: , , Tag:
कविताप्रति चन्द्र गरुङको विश्वास अप्रतिम छ। धेरैजसो कविलाई कविताले केही दिएको जस्तो लाग्दैन । तर उनलाई धेरैथोक दिइरहेको जस्तो मात्र लाग्छ। मानिसको दारूण अनुहारले कविहृदयलाई अत्यन्त पगाल्छ । अप्ठ्यारोमा परेको मानिसलाई सहयोग गर्न पाउँदा बिछट्टै सुखानुभूति हुन्छ। वसन्त वा शरदमा मुस्कुराएका फूलले पनि आत्मीय खुसी दिन्छन् । ‘कविता मभित्र रहेको सुन्दर संसार हो। म यसलाई अझै विस्तार गर्न चाहन्छु । जहाँ सबैको दुःखसुख, कथाव्यथाका लागि पर्याप्त ठाउँ होस् ।’ कवि चन्द्रको अटल विश्वासमा म पनि मिसिन चाहन्छु । असल कवितासँग बालकोचित गुण हुन्छन् । तिनमा लोभलालच छलकपट, धुर्तता, कुटिलता आदि मरेकाटे भेटिन्नन् । सरलता. बोधगम्यता अनि मिठास पाएर पाठक अपार सुखानुभूति गर्छन् । चन्द्रले त्यस्तै केही गर्न खोजेका छन् आफ्ना कवितामा ।
-राजकुमार बानियाँ

Jaba Euta Manchhe Harauchha – Chandra Gurunga

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon