Shop Online For Books | Stationery | Fashion | Gift Items

Itihasma Sankramanbad – Yogesh Raj

300

Availability: 5 in stock

SKU: Itihasma Sankramanbad (RBD) Categories: , , Tags: ,
खास भौगोलिक खण्डमाथि एकाधिकार जमाएको कनै राज्य विशेषलाई प्रमुख चरित्रको रूपमा अगाडि नसारी, अमुक राजवंशक्रमको सातत्य अथवा परिवर्तनलाई इतिहासको कथा-सूत्र नमानी अथवा कुनै अद्भुत नायक वा खलनायकको भाव, उद्वेग अनुभव र आकाङ्क्षालाई इतिहास निर्माणको असली कारण नसम्झी यहाँ नेपालको इतिहास लेख्ने फरक शैली पछ्याएको छ। यो विवेचनाको बहत्तर उद्देश्य त इतिहासलाई सोच्ने र अभिव्यक्त गर्ने फरक विधा र अनुशासनको खोज नै हो तर यो प्रयासबाट प्रचलित कालविभाजनको, खास गरी सक्रमणवादको, समस्यालाई बिसाउने वैकल्पिक विधि नेपाली इतिहास लेखनमा स्थापित भए यहाँ परेको श्रम सार्थक भएको ठान्नछु (प.)
एउटा परिपाटी अरूभन्दा बढी सुविधाजनक अथवा कम जोखिमयुक्त हुने होइन किनभने कालविभाजन अतीतको प्रकृति होइन, इतिहास लेखनको समस्या हो। ऐतिहासिकले आफ्नो मूल प्रस्थापना साबित गर्न कस्तो कालविभाजन गर्छ, त्यसको आधार केलाई मानेको छ तथा त्यो कालविभाजन योजनाले तथ्यको संयोजन, अतीतको व्याख्या र वृत्तान्तको मर्म बदल्न सक्यो सकेन भनेर हेरिनुपर्छ (पृ.७३)।

Itihasma Sankramanbad – Yogesh Raj

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Chandrashamsher ka Tipotharu
    Chandrashamsher ka Tipotharu
    1 X 200 = 200
    Shop Ratna Online
    Right Menu Icon