Hiumajhi – Biyas Rai

$5.38

Availability: 5 in stock

SKU: Hiumajhi (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

नेपाली साहित्यमा वियस राई नौला नाम हुन् । नौला भएर पनि उनी उनको पहिलो कथा-कृति ‘हिउँमाझी मा सिद्धहस्त लेखक छन्, परिपक्क कलम छन् र अब एक स्थापित आख्यानकार भएका छन् ।
हामीले थाहा पाएका तर बुझ्न नखोजेका सत्यहरू, अँध्यारा लाग्ने तर समाजका उज्याला सम्भावनाहरू, मानवीय संवेदनाका सुक्ष्मत्तम बोधहरू, पुराना हुन् कि लाग्ने तर एकदमै नयाँ कथ्यहरू, लाग्छ- यस कथा- कृतिका पात्रहरू हामी आफैँ हौं । हामी आफैँ बाँचिरहेको ठीक यही समयको बिम्ब हो- हिउँमाझी । हाम्रो वर्तमान समाजको ‘अर्थ-राजनीति’ पनि हो- हिउँमाझी ।

Hiumajhi – Biyas Rai

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop