Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Hiumajhi – Biyas Rai
$5.38
Availability: 5 in stock
नेपाली साहित्यमा वियस राई नौला नाम हुन् । नौला भएर पनि उनी उनको पहिलो कथा-कृति ‘हिउँमाझी मा सिद्धहस्त लेखक छन्, परिपक्क कलम छन् र अब एक स्थापित आख्यानकार भएका छन् ।
हामीले थाहा पाएका तर बुझ्न नखोजेका सत्यहरू, अँध्यारा लाग्ने तर समाजका उज्याला सम्भावनाहरू, मानवीय संवेदनाका सुक्ष्मत्तम बोधहरू, पुराना हुन् कि लाग्ने तर एकदमै नयाँ कथ्यहरू, लाग्छ- यस कथा- कृतिका पात्रहरू हामी आफैँ हौं । हामी आफैँ बाँचिरहेको ठीक यही समयको बिम्ब हो- हिउँमाझी । हाम्रो वर्तमान समाजको ‘अर्थ-राजनीति’ पनि हो- हिउँमाझी ।
Hiumajhi – Biyas Rai
Only logged in customers who have purchased this product may leave a review.
Related products
-
$6.08 Add to cart
-
$6.08 Add to cart
-
$5.77 Add to cart
-
$10.69 Add to cart
Reviews
There are no reviews yet.