Shop Online For Books | Stationery | Fashion | Gift Items

Hitler Atmakatha – Shailaja Sapkota

499

Availability: 5 in stock

SKU: Hitler Atmakatha (RBD) Categories: , Tag:

Hitler Atmakatha – Shailaja Sapkota

हिटलरलाई दुनियाँले एउटा कुख्यात तानाशाहको रूपमा चिन्दै आएको छ । आफ्नो शासनकालमा क्रूर एवम् निर्मम हत्या गरेर चर्चामा आएका उनको नाम इतिहासमा मानवता विरोधी शासकका रूपमा अंकित छ । तर के उनी खराब चरित्रका प्रतीक मात्र हुन् । पक्कै होइनन् । यदि उनमा चरिम गरिबी र उत्पीडनले उमारेको महत्वकांक्षा, कुशाग्रबुद्धि र राष्ट्रवादी चिन्तन नभइदिएको भए उनी शासनसत्तामा कुनै हालतमा पुग्ने थिएनन् । प्रथम विश्वयुद्धमा खण्डित र आर्थिक रूपमा जर्जर बनेको जर्मनीलाई बीस वर्षमै महाशक्ति राष्ट्रमध्येको एक बनाउन सक्ने थिएनन् । अपमानको बदला दोस्रो विश्वयुद्ध निम्त्याएर बेलायत, रूस, अमेरिका, फ्रान्स, चीनजस्ता महाक्ति राष्ट्रहरूलाई पाँच वर्षसम्म हायलकायल पार्न सक्ने थिएनन् ।
मान्छे असफल भएपछि उसका राम्रा गुणहरू पनि क्रमशः छोपिदै जाँदा रहेछन् । हो, हिटलरमा रहेको अदम्य साहस, नश्लीय चेत, राष्ट्रवादी चिन्तन, विषम् परिस्थितिमा पनि निर्णय लिनसक्ने अद्भूत गुणहरू यतिखेर ओझेल परेका छन् । यस आत्मकथा पढ्दा उनका अन्तर्मनका भावना र दुर्लभ गुणहरू निकै रामम्ररी बुझ्न पाइन्छ । उनका अधिकांश तर्कहरूलाई कसैले पनि अस्वीकार गर्न सक्तैन । उनको उदयकालको जर्मनीका बारेमा पढिरहँदा पाठकले यस पुस्तकभित्र आफैलाई पाउँछ । किनकि अहिले हामी नेपालीले भोगिरहेको जस्तै विदेशी हस्तक्षेप र नेता भनाउँदाहरूको दिवालियापनकै कारण जर्मनीमा हिटलरको उदय भएको प्रष्ट हुन्छ । राष्ट्रियता संकटामा पर्दै गएको वर्तमानमा हरेक सचेत नेपालीले एकपटक पढ्नैपर्ने पुस्तक हो, यो आत्मकथा ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    No Way Down
    No Way Down - Graham Bowley
    1 X 542 = 542
    Shop Ratna Online
    Right Menu Icon