Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Hidda Hiddai – Prajjwalraj Chapagai
$3.85
Availability: 5 in stock
पत्रकारिता पेशामा अध्ययन अनुसन्धान र तथ्य परक रिपोर्टिङ्ग गर्न रूचाउनु हुने पत्रकार प्रज्ज्वलराज चापागाईं लामो समयदेखि पत्रकारिता र अध्यापनमा संलग्न हुनुहुन्छ । ‘द युनिभर्सिटि ‘अफ क्वीन्सल्याण्ड’ अष्ट्रेलियाबाट पत्रकारितामा स्नातकोत्तर गर्नुभएका चापागाईं हाल रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता विषय अध्यापन गर्नुहुन्छ । उहाँ विभिन्न संघ संस्थामा कार्यक्रम निर्देशक र परामर्शदाताका रूपमा काम गरिरहनु भएको छ । नेपाल टेलिभिजन, राजधानी दैनिक, स्पेसटाईम राष्ट्रिय दैनिक र रेडियो नेपालमा आबद्ध भई एक दशकभन्दा बढी पत्रकारिता पेशामा विताइसक्नु भएको छ । चापागाईं हाल विभिन्न राष्ट्रिय दैनिक तथा खबर पत्रिकाहरूमा स्वतन्त्र पत्रकारका रूपमा कलम चलाउनु हुन्छ ।
Hidda Hiddai – Prajjwalraj Chapagai
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.