Shop Online For Books | Stationery | Fashion | Gift Items

Hataru – Om Rijal

584

Availability: 5 in stock

SKU: Hataru (RBD) Categories: , , Tag:
पश्चिम नेपालको दैलेखमा जन्मेका ओम रिजालको हटारू पहिलो उपन्यास हो । यसअघि उनका ‘यात्राविम्ब’ (कविता संग्रह २०५९) र ‘रूँदै बग्दोछ मुगुकर्नाली’ (यात्रा संस्मरण २०६९) प्रकाशित छन् । लोकसंस्कृतिको अध्ययनमा विशेष चासो राख्ने रिजाल साहित्यिक र गैरसाहित्यिक दुवै लेखनमा बरोबर सक्रिय छन् ।

हटारू उपन्यास पश्चिम नेपाल मूलतः दैलेखको भाषामा, दैलेखी संस्कृतिको लोकक(था)लात्मक प्रस्तुति हो । नेपाली भाषा र नेपाली थरहरूको उद्गमस्थल बहुसंस्कृतियुक्त दैलेखमा बिस्तारै लोप हुँदै गएको संस्कृति र सभ्यतालाई यसमा मीठो-मसिनोसँग आख्यानीकरण गरिएको छ । ऐतिहासिकता, सामाजिकता, नारीकेन्द्री प्रगतिशीलताको चास्नीमा डुबाइएको हटारूले हरेक पाठकको जिब्रोदेखि मन-मस्तिष्कमा स्थायी बास गर्नेछ ।

Hataru – Om Rijal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon