Shop Online For Books | Stationery | Fashion | Gift Items

Hangover – Mohan Thakuri

225

Availability: 5 in stock

SKU: Hangover (RBD) Categories: , , Tag:
मोहन ठकुरी भारतीय नेपाली साहित्य-संसारमा भिन्न संवेदना, शिल्प-शैली र रचनाचेत भएका अब्बल स्रष्टाका रूपमा चिनिनुहुन्छ । मूलतः उहाँ कविता, कथा, संस्मरणात्मक आलेख तथा कृति-सम्पादनका क्षेत्रमा समानान्तर ढङ्गबाट लामो समयदेखि निरन्तर सक्रिय रहिआउनुभएको छ । कविता तथा कथा-लेखनको क्षेत्रमा पनि उहाँको छवि एक पृथक् अन्तर्य, पृथक् भाव-सघनता र आफ्नो छुट्टै बाटो हिंड्न रुचाउने सबल स्रष्टाको रहँदै आएको पाउँछौं । आफ्नो रचनाशीलतामा उहाँ अन्यन्य, गम्भीर र परिपक्व हुनुहुन्छ भन्ने ज्यूँदा दसी-प्रमाण उहाँका हरेक कविता, कथा र संस्मरणात्मक आलेखहरू हुन् भनी ठोकुवा गर्न सकिन्छ ।

Hangover – Mohan Thakuri

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon