Shop Online For Books | Stationery | Fashion | Gift Items

Gumnam Aamaharuko Katha – Baburam Bhattarai

400

Availability: 5 in stock

SKU: Gumnam Aamaharuko Katha (RBD) Categories: , , Tags: ,

Gumnam Aamaharuko Katha – Baburam Bhattarai | In the endless journey of life, with the passage of time, it has become a humorous confluence of effective experiences, feelings, emotions and thoughts – the story of anonymous mothers.

सामान्यतः पाठकले बाबुराम भट्टराईलाई रूखोसुखो भौतिकवादी भाष्यकारका रूपमा चिनेका छन् । तर यस पुस्तकले उनको क्रान्तिधर्मी मानवीय आयामलाई पनि उजागर गरेको छ। – प्रदीप गिरी, नेता, नेपाली काङ्ग्रेस जीवनको अविराम यात्रामा समयको छालसँगै असरल्ल, पोखिएका अनुभव, अनुभूति, भावना, संवेदना र विचारको रसिक सङ्गम बनेर आएको छ- गुमनाम आमाहरूको कथा । – दीनानाथ शर्मा, नेता, नेकपा कतिपय ठाउँमा जनयुद्धको कमान्डरभन्दा पनि एक भावनात्मक व्यक्तिको जीवन संस्मरण जस्तो लाग्ने यो पुस्तक नेपालको इतिहास, समाज र राजनीतिमा रुचि राख्नेहरूले पढ्नैपर्छ । – मोहना अन्सारी पूर्वसदस्य, राष्ट्रिय मानवअधिकार आयोग
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon