Shop Online For Books | Stationery | Fashion | Gift Items

Greeshmako Neelo Bataas – Damodar Pudasaini Kishor

495

Availability: 5 in stock

SKU: Greeshmako Neelp Bataas (RBD) Categories: , , Tags: ,

Greeshmako Neelo Bataas – Damodar Pudasaini Kishor |

नेपाली नियात्रा लेखनमा डा . दामोदर पुडासैनी ‘ किशोर ‘ को विशिष्ट स्थान छ ।

ग्रीष्मको नीलो बतास पुडासैनीको बेग्लै परिपाकको नियात्रासङ्ग्रह हो । नेपालमा असङ्ख्य हिमशृङ्खलाहरु छन् , तिनै हिमालसँग जोडिएका लेकहरु , विशाल खर्कहरु र पाटनहरु पनि छन् । प्राकृतिक रुपमा तिनीहरु जत्ति सौन्दर्यशाली छन् , तिनका कथाव्यथा र तिनलाई भेट्दाका साहसका सन्दर्भहरु सर्वथा कुतूहलकारी रहन्छन् । खप्तड क्षेत्र एउटा यस्तै लेक हो । वर्षको अधिकांश समय हिउँ ओडेर र बाँकी समय फूलका असीम लहरहरु बोकेर सलबलाउने खप्तडको यात्रा कम रोमाञ्चकारी हुँदैन । पुडासैनीजस्ता नियात्रा लेखकले खप्तडको यात्रा मात्र गरेनन् । हामी समस्त पाठकका लागि लेक र हिमालका अवर्णनीय अनुभूतिहरु हाम्रा सामु सजाए । ग्रीष्मको नीलो बतास हिमाल , पहाड र लेकाली स्पर्श बताउने उत्कृष्ट कृति हो ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon