Shop Online For Books | Stationery | Fashion | Gift Items

Gorkhanatha Darshan – Arjun Gyawali

675

Availability: 5 in stock

SKU: Gorkhanatha Darshan (RBD) Categories: , , Tags: ,

Gorkhanatha Darshan – Arjun Gyawali |

गोरखनाथबारे आचार्य रजनीश यानि ओशोले पुस्तकडाइ ओ योगी डाइ २०१०, पृ. १६ र १७ मा राखेका विचार महत्त्वपूर्ण छन् । उनले भनेका छन् पतञ्जली विना योग सम्भव थिएन, बुद्धविना ध्यान सम्भव थिएन, कृष्णविना स्नेह र प्रेम सम्भव थिएन भने गोरखनाथ विना साधना, आध्यात्मिक अभ्यास सम्भव थिएन । गोरख नै आन्तरिक सूक्ष्म दुनिया देखाउने पहिलो हुन् । पछि विद्वान्हरूले आफूखुशी गोरखनाथका विचारलाई व्याख्या गरेका कारण कतिपय उनका विचार रहस्यमय बन्दै गए ।।
ग्रियर्सनले इन्साइक्लोपेडिया अफ रिलिजन् एण्ड एथिक्समा (पृ. ३२८) “गोरखनाथ” शीर्षकको लेखमा र जर्ज वेस्टन ब्रिग्सले गोरखनाथ एण्ड कनफटा योगीज् (१९३८ पृ. २२८) पुस्तकमा । गोरखनाथ सत्ययुगमा पञ्जाव (पेशावर) मा, त्रेतामा गोरखपुरमा, द्वापरमा हुरभुज (गुजरात) मा र कलियुगमा हिमवत् खण्डमा गरी चारै युगमा प्रकट भएको उल्लेख गरेका छन् । यस आख्यानका आधारमा गोरखनाथ सर्वदेशीय र सर्वकालिक योगीराजका रूपमा देखा पर्छन् । योगी नरहरिनाथका अनुसार गोरखनाथको पछिल्लो अवतरण गोरखा नेपाल हो । पछिल्लो प्रत्यक्ष दर्शन पाउने पृथ्वीनारायण शाह हुन् ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon