Gautam Buddha Jiwani Upadesh Ra Siddanta – Aananda Shreekrishan

NPR399.00

Availability: 5 in stock

SKU: Gautam Buddha Jiwani Upadesh Ra Siddanta (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

यस पुस्तकका लेखक आनन्द श्रीकृष्णले बुद्धको जीवनीसँग जोडिएका अनेक मिथकहरूलाई तोडेका छन्… बुद्धले घर किन छोडे, भिक्षुणी संघको स्थापना कसरी भयो, अवतारवाद जस्ता भ्रान्तिहरू कसरी फैलिए इत्यादि ।
लेखकले दृढतापूर्वक लेखेका छन् कि सिद्धार्थ परिवारका समस्त सदस्यहरू र राज्यको जनतालाई जानकारी दिएर २९ वर्षको उमेरमा सन्न्यासीका रूपमा. सत्यको खोजका निम्ति निक्लिएका थिए, न कि रातको त्यस समयमा जब घरका सम्पूर्ण सदस्यहरू सुतेका थिए । पुस्तकमा सम्झाइएको छ कि युद्धले कहिल्यै कुनै समस्याको समाधान हुँदैन ।
– डा. नामवर सिंह (हिन्दी साहित्यका सुप्रसिद्ध लेखक)

Gautam Buddha Jiwani Upadesh Ra Siddanta – Aananda Shreekrishan

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop