Shop Online For Books | Stationery | Fashion | Gift Items

Gaddhuyashaili ko Rupbigyan – Dayaram Shrestha

200

Availability: 5 in stock

SKU: Gaddhuyashaili ko Rupbigyan (RBD) Categories: , , Tags: ,

Gaddhuyashaili ko Rupbigyan – Dayaram Shrestha |

भाषाको रूपविज्ञान स्थूल भए झै गद्यशैलीको रूपविज्ञान पनि स्थूल त स्थूल नै हुन्छ तर यसको प्रवृत्ति भने अन्तर्मुखी हुन्छ , यसले अर्थसंग नाता राख्दछ । बाह्य रूप यसको स्वभाव नै भइरहन्छ अन्तस्वरूपसम्म यसको पहुँच हुनाको कारणले यसको प्रवृत्ति अन्तर्मुखी हुन्छ भनिएको हो । यसै कुरालाई मध्यनजरमा राख्दै यस पुस्तकमा विशेषतः साहित्यको गद्यशैलीको रूपविन्यासको सो उदाहरण विश्लेषण गरी समालोचना पद्धतिको एउटा पृथक धार समाउने काम भएको छ ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon