Ek Prathamik Shikshak Ko Diary – Hemraj Bhatta

NPR150.00

Availability: 5 in stock

SKU: Ek Prathamik Shikshak Ko Diary (RBD) Categories: , Tag:
Weight0.3 kg
Authors

Language

Publisher

कैयौं पटक मनमा लाग्छ– यो स्कूल र यहाँका केटाकेटीका लागि अब केही गर्दिनँ । तर केटाकेटीको निर्दोष अनुहार देखेपछि सारा आक्रोश हावा हुन्छ। अनि सोच्छु- आखिर, छलकपटबाट टाढा रहेका यी कलिला नानीहरूको यसमा के दोष ? अनि आफ्नो शक्ति र सामर्थ्य अनुसार फेरि काममा जुट्न थाल्छु ।

म आफै पनि परम्परागत ढर्राबाट मुक्त हुन सकेको छैन । छिट्टै धैर्य गुमाउँछु र कैयौं पटक त उत्तेजित भएर केटाकेटीमाथि हात छोड्छु । पछि पछुतो लाग्छ। अबदेखि यस्तो काम गर्दिनँ भनेर मनमा संकल्प गर्छ तर दुई-चार दिन पछि फेरि उस्तै ।

Ek Prathamik Shikshak Ko Diary – Hemraj Bhatta

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Flash Sale!!

Get 20 % Off On Books. Enter code FLASHSALE20 at checkout. Limited Time Only. 

Get Up To 25 % Discount On Books, Free Delivery Depending On Your Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop