Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Einstein Ra Juliet – Chandra K Panjiyar
NPR325.00
Availability: 2 in stock
Einstein Ra Juliet – Chandra K Panjiyar
यी कथा लेखकका त हुन् तर पढ्न थालेपछि अब उनका नरहेर हाम्रा बन्दछन् । धेरै लामा आकारमा छैनन् तर प्रभाव भने पछिसम्मलाई छोड्ने गरी दरिला लाग्छन् । भाषा सरल, विषयवस्तु साधारण तर पढिसक्दा प्रभाव असाधारण लाग्छन् । प्रारम्भ वा अन्त्य पठनचोटले भरियोस् भन्ने धारणाका साथ पढ्दा हामी त्यहाँसम्म नपुगौला तर पढिसकेपछि भरेसम्म सोचिरह्यौं भने एकछिन कथाबारेको धारणामा प्रश्न बन्ला । भावको दबिएका स्वर हन यी कथा । खासमा सामाजिकभन्दा मनोवैज्ञानिक धरातलमा दरो गरी उभिने प्रयत्न गर्दछन् । जीवनलाई नजिकबाट देखेको, बोध गरेको अभिव्यक्ति यिनको पहिचान हो। कष्ण धरावासी मदन पुरस्कार विजेता |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.