Einstein Ra Juliet – Chandra K Panjiyar

NPR325.00

Availability: 2 in stock

SKU: Einstein Ra Juliet (RBD) Categories: , Tag:
Weight0.3 kg
Authors

Language

Publisher

Einstein Ra Juliet – Chandra K Panjiyar

यी कथा लेखकका त हुन् तर पढ्न थालेपछि अब उनका नरहेर हाम्रा बन्दछन् । धेरै लामा आकारमा छैनन् तर प्रभाव भने पछिसम्मलाई छोड्ने गरी दरिला लाग्छन् । भाषा सरल, विषयवस्तु साधारण तर पढिसक्दा प्रभाव असाधारण लाग्छन् । प्रारम्भ वा अन्त्य पठनचोटले भरियोस् भन्ने धारणाका साथ पढ्दा हामी त्यहाँसम्म नपुगौला तर पढिसकेपछि भरेसम्म सोचिरह्यौं भने एकछिन कथाबारेको धारणामा प्रश्न बन्ला ।
भावको दबिएका स्वर हन यी कथा । खासमा सामाजिकभन्दा मनोवैज्ञानिक धरातलमा दरो गरी उभिने प्रयत्न गर्दछन् । जीवनलाई नजिकबाट देखेको, बोध गरेको अभिव्यक्ति यिनको पहिचान हो।
कष्ण धरावासी मदन पुरस्कार विजेता

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop