Shop Online For Books | Stationery | Fashion | Gift Items

Eaklai Eaklai – Manjushree Thapa

595

Availability: 5 in stock

SKU: Eaklai Eaklai (RBD) Categories: , , Tags: ,
अपरिचितहरुबीच स्थापित सम्बन्ध र सो सम्बन्धले निर्धारण गर्ने जीवनयात्राको कथा हो।
क्यानडेली वकिल आमा बेरिंडेन कर्पोरेट कानुनसम्बन्धी काम र निरस वैवाहिक सम्बन्धलाई एकैसाथ अन्त्य गर्दै नेपाल आउँछिन् । नेपालको अनाथालयबाट बच्चैमा आमालाई क्यानडेली एक जोडीले लगेर हुर्काएका हुन्छन् । काठमाण्डुस्थित अन्तर्राष्ट्रिय दातृ संस्थामा सुरु गरेको नयाँ जागिर र आफू जन्मेको मुलुकसँग सम्बन्ध गाँस्ने चुनौतीपूर्ण यत्न गर्छिन, आभा ।
कामको शिलशिलामा नाम कहलाएकी लैङ्गिक सम्बन्धकी विज्ञ इन्दिरा शर्मासँग आमाको भेट हुन्छ । सोही उपक्रममा आमा एक सानो गाउँमा पुग्छिन् जहाँ उनले सपना कार्कीलाई भेछिन् जो आफू, आफ्नो समुदाय र मुलुककै प्रगतिका सपना कोरलेर बसेकी हुन्छिन् । त्यसैबेला सपनाका दाइ ज्ञानु बाबु बितेपछि बहिनीको जीवन थान्को लगाइदिन दुबईबाट फर्केका हुन्छन् ।
सबै आ-आफ्ना बाटामा यात्रारत् छन् । आभा र ज्ञानु संयोगवश भेटिंदा यी भिन्न बाटाहरु कुनै विन्दुमा एकअर्कासँग जोडिन पुग्छन् । आमाले गरेका केही निर्णयले अरुका जीवनमा परिवर्तन आउँछन् ।
यो उपन्यास अन्तर्राष्ट्रिय सहायताको सन्काहा र लुब्धो संसारमा डुबुल्की मार्दै नेपालमा घटेका पछिल्ला केही महत्वपूर्ण घटनामा हेलिन्छ । मुलतः यो मानवीय सम्बन्ध गुजिने अनपेक्षित घुम्तिहरु र अपरिचितहरुले एकअर्कासँग भेट्ने र सम्बन्धीत हुने मोडहरुको कथा हो।

Eaklai Eaklai – Manjushree Thapa

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon