Shop Online For Books | Stationery | Fashion | Gift Items

Doctor Chitra – Paras Prakash Nepal

399

Availability: 5 in stock

SKU: Doctor Chitra (RBD) Categories: , , Tag:

प्रिय छोरीहरू,
धेरैधेरै माया अनि सम्झना ।

तिमीहरूलाई राम्रो गार्जियनसिप दिएर सहयोगी, सुशील तथा देश र जनताप्रति वफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणको लागि अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो; चाहे त्यो डाक्टर भएर होस्, चाहे इन्जिनियर भएर वा हाउसवाइफ नै भएर किन नहोस् । तर दैवको लीला, तिमीहरूलाई मेरो रोगबारे थाहा छैन । थाहा पाउनुअगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।


छोरीहरू, म डाक्टर भएकोले के अनुभव छ भने, यो क्षेत्रमा धेरै कठिनाइ भए पनि इमानदार भएर काम गर्ने हो भने जनताको सेवा पनि हुन्छ अनि इज्जत र सम्मान पनि पाइन्छ । तिमीहरूको बाबा डाक्टर भएर समाजसेवामा लाग्यो । तर, केही सपना अधुरै रहने भए, जसलाई तिमीहरूले साकार पार्नेछौ । तिमीहरूले दीनदुःखीको सेवामा जीवन समर्पित गर्नेछौ, ताकि तिमीहरूको उपस्थितिमा असहाय, गरीब तथा सबै थरीका मान्छे खुशी होऊन् । सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो, नानीहरू ! यस्तो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । यो त मन जितेर लिने कुरा हो । … …
तिमीहरूलाई माया गर्ने बाबा
डा. चित्रप्रसाद वाग्ले

Doctor Chitra – Paras Prakash Nepal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Achyut Krishna Kharel Aatmakatha
    Achyut Krishna Kharel: Aatmakatha
    1 X 665 = 665
    Shop Ratna Online
    Right Menu Icon