Shop Online For Books | Stationery | Fashion | Gift Items

Dhruba Chandra Gautam Lekhan Yatrako Athaun Dashakko Purbasandhya – Mahendra Bahadur Gurung

450

Availability: 5 in stock

SKU: Dhruba Chandra Gautam Lekhan Yatrako Athaun Dashak (RBD) Categories: , , Tag:
परिमाणात्मक अङ्क आफैमा अग्रपङ्क्तिमा छंदै छ, तर यो पारिमाणात्मक अङ्क मात्रले उनको साहित्यिक योगदानको हिमश्रृङ्खलाको आँकलन हुन सक्दैन । लेखनमा उनले ल्याएको श्यामव्यङ्ग्य (Black Humor) शैली, सूत्रकथा, सूत्र-उपन्यास, चतुष्क लेखन, अनुभवन्यासजस्ता नित्यनवीन प्रयोगहरू र प्रवृत्तिहरू तथा उपन्यासलाई आधुनिकतावादी युगबाट उत्तर आधुनिकतावादी युगमा प्रवेश गराएर नेपाली साहित्यको विधामा जुन योगदान गरेका छन्, त्यो अद्वितीय छ, अपूर्व छ र अतुलनीय छ । वरिष्ठ समालोचक जीवन जीवन्तको शव्दमा ‘उपन्यासकार ध्रुवचन्द्र गौतम नेपाली साहित्यमा नयाँ-नयाँ युग जन्माइरहने एक मात्र उर्वर सर्जक हुन् । उनी आफू जन्मिएको युगलाई नयाँ उँचाई प्रदान गर्दै अन्य नयाँ-नयाँ युग जन्माइरहने नेपालीका एक्ला नायक हुन् ।

Dhruba Chandra Gautam Lekhan Yatrako Athaun Dashakko Purbasandhya – Mahendra Bahadur Gurung

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon