Shop Online For Books | Stationery | Fashion | Gift Items

Deng Xiaoping – Achyut Koirala

395

Login To Backorder (Members Only)

Restock Email Notification

मेरो जीवनी कहिल्यै नछपाउनू, मैले कुनै उत्तम काम गरेको छैन । मेरो जीवनी पढेर कसैले केही शिक्षा लिने छैनन् । अँ, कसैलाई लेख्न नै मन भयो भने पनि मेरा गल्ती औंल्याएर लेख्न किनभने मैले जीवनमा धेरै गल्तीहरू गरेको छु ।
– देङ् स्याओपिङ
जब लाखौँ मानिसहरू भोकले तड्पिएर मर्नबाट जोगिन्छन्, त्यो बेला संसारभरिका मानिसले देङ्लाई सम्झनुपर्छ । जब हेय र अपमानित जनता गर्वका साथ उभिने गरी कसैले देश बनाउन थाल्छ, त्यति बेला देङ्लाई सम्झनुपर्छ किनभने यो त सम्भव पो रहेछ भनेर सबैले जानून् । जब ज्यादा जान्ने मान्छेहरूले प्रजातन्त्र भनेको पश्चिमाले नै देखाएजस्तो हुनुपर्छ भनेर गनगन गर्न थाल्छन्, हरेक देशको आ-आफ्नो र भिन्दै चरित्र हुन्छ र त्यही चरित्र र विशेषतालाई टेकेर आफ्नो शासन आफैं गर्न पाउनुपर्छ भन्ने बुझाउन उनको जीवनी लेखिनुपर्छ । अनि, जसै माओ र मार्क्सका सिद्धान्तले मानिसको बुद्धि भुटिन्छ, त्यस बेला यी दुवैका बीचमा पनि एउटा प्रयोगात्मक सिद्धान्त र अक्कल छ है भन्ने कुराको जानकार हुन पनि देङ्लाई स्मरण गर्नु उपयुक्त हुन्छ ।

Deng Xiaoping – Achyut Koirala

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon