Shop Online For Books | Stationery | Fashion | Gift Items

Dalit Manav Adhikar Pustak 2078 – Prakash Nepali;Roji Binsuke

350

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Dalit Manav Adhikar Pustak 2078 (RBD) Categories: , , Tag:
यस पुस्तकमा २०७८ सालमा नेपालमा जातका आधारमा दलित समुदायले भोगेका हिंसा तथा विभेदका घटनाबारे न्यायिक दृष्टिकोणबाट विश्लेषण गरिएको छ । दलित सम्बन्धी कर्णाली प्रदेशको न्यायिक अवस्थालाई विशेष महत्त्वका साथ विवेचना गरिएको छ । २०६८ सालमा जारी भएको जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन अन्तर्गत मुद्दा दर्ता भई हालसम्मको न्यायिक प्रक्रिया तथा न्याय प्राप्तिको अवस्थाबारे विश्लेषण गरिएको छ ।
यस पुस्तकले दलित समुदाय विरुद्ध भएका घटनाको तथ्याङ्क, न्यायिक प्रक्रियाका साथै न्याय प्रत्याभूतिको अवस्थाका सम्बन्धमा खाका प्रस्तुत गरेको छ । दलित समुदाय विरुद्ध भएका घटनाका सम्बन्धमा राज्यका सम्बन्धित निकायले जिम्मेवारी बहन गर्ने क्रममा देखाएको चासो र सक्रियताको अवस्थालाई चित्रण गर्ने जमर्को गरिएको छ । समग्रमा, यस पुस्तक प्रकाशनबाट दलित मानवअधिकारको संरक्षण, प्रवर्द्धन र परिपूर्ति गर्न राज्यलाई संवेदनशील एवम् जवाफदेही बनाउने आशा गरिएको छ ।

Dalit Manav Adhikar Pustak 2078 – Prakash Nepali;Roji Binsuke

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon