Shop Online For Books | Stationery | Fashion | Gift Items

Dalit Manav-Adhikar Pustak 2077 – Prakash Nepali;Roji Wisunke;Prakriti Buda Magar

450

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Dalit Manav-Adhikar Pustak 2077 (RBD) Categories: , , Tag:

Dalit Manav-Adhikar Pustak 2077 – Prakash Nepali;Roji Wisunke;Prakriti Buda Magar |

यस दलित मानव अधिकार पुस्तकमा २०७७ सालमा जातीय आधारमा दलित समुदायमाथि भएका हिंसा तथा विभेदजन्य घटना सङ्कलन गरिएको छ र सङ्कलित घटनाहरूबारे न्यायिक दृष्टिकोणबाट विश्लेषण गरिएको छ । यसरी मानव अधिकारको दुरवस्था चित्रण गर्दै दलित मानव अधिकारको संरक्षण , प्रवर्द्धन र परिपूर्ति गर्न राज्यलाई संवेदनशील बनाउने उद्देश्यका साथ यस पुस्तकको लेखन र प्रकाशन गरिएको हो ।

निजी र सार्वजनिक स्थानमा विभेद हुँदा सरकारले विभेदकारीहरू विरुद्ध आफ्नो हातको कानुन चलाउनुपर्ने हो । समाजका जातवादीहरूले पेसा , खानपान , रङ , प्रेम , विवाह र बसाइमा समेत भेदभाव गर्दा अन्यायीका विरुद्ध ऐनका हातखुट्टा चल्नुपर्ने हो । जातभातको नाममा मान्छे मारिंदा वा हिंसात्मक वारदात हुँदा त राज्य सरकार र दलहरूका संयन्त्रले न्यायका पाइला चाल्नुपर्ने हो । तर , धर्मको मूल संरचनाको रूपमा रहेको जात – व्यवस्था र पितृसत्तासँगै तिनको ब्राह्मणवादी वैचारिकीले गाँजेको समाजमा दलितको हकमा मानव अधिकार , नागरिक अधिकार र लोकतान्त्रिक अधिकारको अवस्था निरीह नै देखिएको छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon