Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Charu Charcha – Madhav Ghimire
NPR224.00
Availability: 5 in stock
Charu Charcha – Madhav Ghimire |
कविवर माधव घिमिरेको जीवनको पत्र – पत्रमा आकीर्ण र विकीर्ण प्रच्छन्न भाव – प्रस्तारको चारु अभिव्यञ्जना हो चारु चर्चा । गद्यमा पनि लालित्यपूर्ण कवितात्मक राग – अनुरागको संवेदना र अलङ्कार पद्यमा पनि सहज सम्प्रेषण तथा सौमनस्य मनोभिरामको झन्कारको सम्मिलन मनोयोगी साधक सष्टा माधव घिमिरेको अथक साधनाको सम्प्राप्ति हो ; आत्मज्ञान , तत्त्वज्ञान तथा व्यावहारिक ज्ञान – विज्ञानको सुस्वादु चर्चा परिचर्चा हो चारु चर्चा । जीवनका त्रियासी वसन्तसँगै प्रकृतिवादी , स्वच्छन्दतावादी स्रष्टा कविवर माधव घिमिरेले सात दशकको सक्रिय साहित्यिक जीवन पार गरिसक्नुभएको छ । उहाँको समग्र जीवन साहित्य जीवनका निम्ति र जीवन साहित्यका निम्ति भन्ने तथ्यको जीवन्त सत्य साबित भएक छ । |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.