Cashflow Quadrant (Nepali) – Robert T. Kiyosaki

$7.31

Availability: 1 in stock

SKU: Cashflow Quadrant (Nepali) (RBD) Categories: , , Tag:
Weight 0.38 kg
Authors

Language

Publisher

केही मानिसहरू थोरै काम गरेर पनि धेरै पैसा कमाउँछन्, थोरै कर तिर्छन् र वित्तीय स्वतन्त्रता प्राप्त गर्छन् । संसारमा छोटो समयमै वित्तीय स्वतन्त्रता प्राप्त गर्ने मानिसहरू निकै कम छन् । उनीहरूले जस्तै छोटो समयमै वित्तीय स्वतन्त्रता प्राप्त गरी आर्थिक रूपमा सफल हुन चाहनेहरूका लागि लेखिएको हो- क्यासफ्लो क्वाड्रैन्ट |
यस पुस्तकले जागिर, स्वरोजगार, व्यवसाय र लगानीका विषयमा प्रस्ट पार्नुका साथै आर्थिक सफलताको मार्गचित्र कोर्न
सहयोग गर्दछ ।
Cashflow Quadrant (Nepali) – Robert T. Kiyosaki

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop