Byakti Ek Byaktitwa Anek – Gopikrishna Sharma

NPR750.00

Availability: 5 in stock

SKU: Byakti Ek Byaktitwa Anek (RBD) Categories: , Tag:
Weight0.38 kg
Authors

Language

Byakti Ek Byaktitwa Anek – Gopikrishna Sharma |

गोपीकृष्ण गुरु एक सर्वतोमुखी प्रतिभावान् साहित्यका जुनसुकै विधामा कलम चलाउन सक्ने विशिष्ट साहित्यकार हुनुहुन्छ र मूर्धन्य विद्वान् पनि । उहाँको छात्रहरूलाई पढाउने सभा गोष्ठीहरूमा मन्तव्य दिने र प्रवचन गर्ने शैली पनि अत्यन्त उत्कृष्ट , बोधगम्य र मनोरम हुने गर्दछ । यस्ता वरद् सरस्वती – पुत्र विद्वान् , मनीषी गुरुको उत्तरोत्तर सुख , शान्ति , समृद्धि , सुस्वास्थ्य र सुदीर्घ जीवनको कामना गर्दछु ।

– युवराज शर्मा गौतम
वरिष्ठ साहित्यकार , गुल्मी

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Flash Sale!!

Get 20 % Off On Books. Enter code FLASHSALE20 at checkout. Limited Time Only. 

Get Up To 25 % Discount On Books, Free Delivery Depending On Your Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop