Weight | 0.38 kg |
---|---|
Authors | |
Language |
Byakti Ek Byaktitwa Anek – Gopikrishna Sharma
NPR750.00
Availability: 5 in stock
Byakti Ek Byaktitwa Anek – Gopikrishna Sharma |
गोपीकृष्ण गुरु एक सर्वतोमुखी प्रतिभावान् साहित्यका जुनसुकै विधामा कलम चलाउन सक्ने विशिष्ट साहित्यकार हुनुहुन्छ र मूर्धन्य विद्वान् पनि । उहाँको छात्रहरूलाई पढाउने सभा गोष्ठीहरूमा मन्तव्य दिने र प्रवचन गर्ने शैली पनि अत्यन्त उत्कृष्ट , बोधगम्य र मनोरम हुने गर्दछ । यस्ता वरद् सरस्वती – पुत्र विद्वान् , मनीषी गुरुको उत्तरोत्तर सुख , शान्ति , समृद्धि , सुस्वास्थ्य र सुदीर्घ जीवनको कामना गर्दछु । – युवराज शर्मा गौतम |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.