Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Buhan – Mahananda Dhakal
NPR595.00
Availability: 5 in stock
विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आएका महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् । बुहान उनको पहिलो उपन्यास हो । बुहान जातीय समानता र सहकार्यको कथा हो । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यस उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ । |
Buhan – Mahananda Dhakal
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.