Shop Online For Books | Stationery | Fashion | Gift Items

Biplabi – Sanu Sharma

250

Availability: 5 in stock

SKU: Biplabi (RBD) Categories: , , Tags: ,

महिलाका कथाव्यथा त हामी पुरूषहरूले पनि लेखेका छौं, तर हामीले जे लेख्यौँ, देखेर, सुनेर र अनुमान गरेर लेख्यौँ । अनुभूतिको तहमा हामीले महिलाका कुरा लेख्न सम्भवै छैन । महिलामनका कुराहरू, त्यो मनभित्र चलिरहेको अन्तर्द्वन्द्व र अस्मिताका कुरा महिलाकै कलमबाट अभिव्यक्त भैदिँदा त्यो विश्वसनीय लाग्दो रहेछ । ‘विप्लवी’ मा महिलाको कोणबाट सम्बन्धहरूका केस्राकेस्रा केलाउन उपन्यासकार सानु शर्मा सफल हुनुभएको छ । सजिलो र प्रवाहमय भाषाशैलीमार्फत समाजसित गरिएको ज्वलन्त प्रश्नका कारण यो उपन्यास स्मरणीय भएको छ । उपन्यासकारलाई बधाई !
Biplabi – Sanu Sharma

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Achyut Krishna Kharel Aatmakatha
    Achyut Krishna Kharel: Aatmakatha
    1 X 665 = 665
    Shop Ratna Online
    Right Menu Icon