Shop Online For Books | Stationery | Fashion | Gift Items

Baulako Diary

450

Availability: 5 in stock

SKU: Baulako Diary (RBD) Categories: , , , Tag:

Baulako Diary – Maheshwor Panta |

महेश्वर पन्तको अनुभवी कलमको नमुना हो, बौलाको डायरी । प्रेम, आशा, निराशा, युद्ध र त्यसपछिको पात्र-जीवनले विविध सन्देश दिएको छ । पात्रको बाल्यकाल अर्थात् गाउँले जीवन अत्यन्त सजीव र मार्मिक छ। भावुकता र करुणाले पाठक छोइन्छ।
– ध्रुवचन्द्र गौतम तेजबहादुर घर्तीको आत्मकथा बनेर सलल्ल बगेको यस उपन्यास नेपाली समाजले झेलेको कठिन कालखण्डको एक दृष्टान्त हो । यसमा नारी अस्मिताको खोज, मानवीय जीवनको मूल्यबोध र अस्तित्व रक्षाको आवाज बुलन्द छ।
– नीलम कार्की निहारिका माओवादीले ल्याएको सकसपूर्ण जीवनको चित्रकथा हो, बौलाको डायरी । झन् शिविरको बसाइ पूरै त्राटक, त्यसपछिको स्थिति अझै कहालीलाग्दो र कारुणिक रहेको सत्यबोध गराउन उपन्यास समर्थ छ।
– हरिराज भट्टराई नेपाली राजनीतिको डार्क कमेडी हो, बौलाको डायरी। विद्रुप हास्य अनि करुण व्यङ्ग्य तिख्खर छ । एक स्वप्निल तरुणको दुःखान्तले पाठक हृदयमा अनन्त हाहाकार ल्याइदिन्छ । आञ्चलिकताका दृष्टिले यो अब्बल उपन्यास हो ।
– राजकुमार बानियाँ
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Deii
    Deii - Indrakumar Bhandari
    1 X 395 = 395
    Shop Ratna Online
    Right Menu Icon