Shop Online For Books | Stationery | Fashion | Gift Items

Babanani Nhunchhe – Kritikrishan Nhunchhe Pradhan

450

Availability: 5 in stock

SKU: Babanani Nhunchhe (RBD) Categories: , , Tag:

Babanani Nhunchhe – Kritikrishan Nhunchhe Pradhan |

बाबानानी सात महिनामा जन्मनु भएको रे | वृष राशी गाई बाहन | उहाँ शुभ लक्षणले युक्त भएको भनेर उनको चिना मामाले आफूसित राखेका थिए रे | भात खुवाउने बेलामा टोप बक्साएर भात खुवाएका थिए | बाबानानीले दूध खानु पर्ने भनेर हरेक दिन बिहान मामाका छोराले लिएर आउँथ्यो । मामाघरमा जर्सीगाई पालेको थियो ।
मामाघरमा पूजाआजा भयो भने आमालाई एकभाग र बाबानानीलाई एकभाग दिइन्थ्यो । त्यसैले मामाका छोरीहरूलाई एक एक भाग भयो भने बाबानानीलाई आमाको र आफ्नो दुईभाग हुन्थ्यो ।
एकदिन आमाले पूजा गरेर बत्ती दिइराखेका बेला जिम्दाजुमा जय जुइक भनेर बत्ती दिए | बाबानानीले छिम्दाजुया जय जूसा न्हूग पर्सि सिने दै जिम्वाया जय जूसा दैमखु खला धाल भन्नुभयो । मामाको घरमा पूजा थियो । बाबानानीलाई टीका लाएर पैसा दिए । उहाँकी आमाले तिमीहरूले हेर्दा त्यो कस्तो छ अस्ति मैले पूजा गरेर बत्ती दिइरहेका बेलामा दाइया जय ज्वीक भने उसले मेरो बाबुको जय भयो भने तिमीले राम्रो साडी लगाउन पाउदिनौ है भन्नुभयो ।
यसै पुस्तकबाट…
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon