Amsha – Ujir Magar

$7.31

Availability: 5 in stock

SKU: Amsha (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

सशस्त्र सङ्घर्षमा जाँदाको उद्देश्य के थियो र त्यो पूरा भयो या भएन ? यसको समीक्षा माओवादीले नै गरेको होला । तर, त्यो कालखण्डको वस्तुगत चित्रण हुन सकेको छैन । उपन्याससहित केही आख्यान, गीत-सङ्गीत, फिल्म र नाटकले त्यो अवधिलाई समेट्न त खोजे, तर टुक्रे हिसाबले ।
माओवादी सशस्त्र सङ्घर्षबारे समाजलाई सुसूचित गर्ने भरपर्दो पाटो सञ्चारजगत् भएको र आफू समाचार सङ्कलनका लागि ज्यानै जोखिममा पारेर अनेक ठाउँ गएकाले मलाई त्यो कालखण्डको अनुभूतिको सार्वजनिकीकरण महत्त्वपूर्ण हुन्छ भन्ने लाग्यो । अंश त्यही सत्प्रयासको परिणति हो ।
Amsha – Ujir Magar

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop