Ambushma Chha Barsa – Damodar Neupane |
सशस्त्र द्वन्द्वका बोला मुलुकको कुनाकाप्चा पुगेर सूचना संकलन गरेका पत्रकार हुन् दामोदर न्यौपाने । ” एम्बुसमा ६ वर्ष ‘ मा त्यही युद्धकाल र त्यसको समाप्तिपछिको समाजको चित्र उतारिएको छ । राज्य र विद्रोही पक्षले दिएको तनावका बाबजुत कार्यक्षेत्रमा डटेर रिपोर्टिङ गरेकाले उनलाई अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट साहसी सवादलाता सम्मान ‘ , पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार लगायत दर्जनौँसम्मान पाएका छन् । समाजशास्त्रमा स्नातकोत्तर न्यौपाने डेढ दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध छन् । सिन्धुपाल्चोक ठोकर्पाका न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल , ट्यालेन्ट शो , स्वर्णिम समय , स्कुल बेच्ने बालकलगायत पुस्तक बजारमा छन् । |
Reviews
There are no reviews yet.