Shop Online For Books | Stationery | Fashion | Gift Items

Aksharash – Bhuwan Dhungana

395

Availability: 5 in stock

SKU: Aksharash (RBD) Categories: , , Tag:

भुवन ढुंगानाको निबन्धसंग्रह अक्षरशः उनी बाँचेको समयको साँचो अभिव्यक्ति हो । उनका निबन्धमा पञ्चायतकालीन कठोर समयदेखि गणतन्त्रको खुला व्यवस्थासम्मको कालखण्ड प्रतिविम्बित छन् । यी निबन्धहरूमा सामाजिक-राजनीतिक परिवर्तनको स्वरूपसँगै तिनका विसंगत पाटोलाई उनले फरक कोणबाट बुझाएकी छन् । बीपी कोइराला, पारिजात, भीमबहादुर तामाङ, तारिणीप्रसाद कोइराला, शैलजा आचार्य, वाशु शशिलगायत व्यक्तित्वसँगको निकटता र उनीहरूप्रतिको आफ्नो दृष्टिकोणलाई उनले खुलस्त राखेकी छन् ।
आख्यानकला र कवित्वमा उत्तिकै प्रखर ढुंगानाका निबन्ध वैचारिक चेत र शिल्पले माझिएका छन् । बीसको दशकदेखि विविध विधामा उत्तिकै सशक्त कलम चलाइरहेकी भुवनको निरन्तरता नेपाली साहित्यका लागि ठूलो योगदान हो । उनको ‘युद्धको घोषणा गर्नुअघि’, ‘धर्मविम्ब’ र ‘परित्यक्ता’ उपन्यास प्रकाशित छन् । अक्षरशः उनका रचनाहरूको नयाँ सोपान हो ।
Aksharash – Bhuwan Dhungana

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Ujyalo Andhakar
    Ujyalo Andhakar - Kumari Lama
    1 X 390 = 390
    Shop Ratna Online
    Right Menu Icon