Shop Online For Books | Stationery | Fashion | Gift Items

Ajammari Gaun – Ngoc Nguyen

475

Availability: 5 in stock

SKU: Ajammari Gaun (RBD) Categories: , , Tag:

Ajammari Gaun – Ngoc Nguyen |

भियतनामी उपन्यास ‘ द भिलेज याट उडन्ट डाई ‘ को नेपाली अनुवाद ‘ अजम्मरी गाउँ ‘ विसं २०२८ मा प्रकाशित भएको थियो । यो नेपाली अनुवादका शिखर खगेन्द्र संग्रौलाद्वारा अनूदित पहिलो कृति हो । उनका एक जना मनकारी साथीले नाडीको घडी बेचेर यस किताबलाई छाप्ने चाँजो मिलाएका थिए ।

फ्रान्सेली साम्राज्यविरुद्ध एउटा सानो भियतनामी गाउँले आफ्ना बल , बुद्धि र बर्कत लगाएर कसरी लड्यो र काका हो चि मिन्हको नेतृत्वमा त्यसलाई कसरी परास्त गयो , यो उपन्यास त्यसैको कथा हो । तोप , गोलाबारुदजस्ता अत्याधुनिक हतियारले सज्जित वैरीसँग गाउँलेहरू तीर , भाला , तरबार र ढुङ्गाका भरमा लडे । त नुनको सट्टा खरको खरानी खाए , भोकभोकै बसे , तर वैरीसामु घुँडा टेकेनन् । र , वैरीलाई घुँडा टेकाइछाडे । यस सानदार विजयको दृष्टान्तले के देखाउँछ भने जनमुक्ति आन्दोलनको जबाफ विजयभन्दा अर्थोक केही छैन ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon