Shop Online For Books | Stationery | Fashion | Gift Items

Adhunik Bharatiya Nepali Katha – Abinash Shrestha

888

Availability: 5 in stock

SKU: Adhunik Bharatiya Nepali Katha (RBD) Categories: , , Tags: ,
दार्जीलिङ, सिक्किम, डुवर्स, बनारस, असम, मेघालय र नागाल्यान्डका शीर्ष ४४ कथाकारहरूका ४४ वटा उत्कृष्ट कथाहरूको सङ्ग्रह हो, आधुनिक भारतीय नेपाली कथा | यस ग्रन्थको आरम्भमा ‘कथाको कथा’ शीर्षकमा प्राचीनकालदेखि आधुनिकतासम्म कथा-विधाको समय-यात्राबारे विशद चर्चा गर्दै कथाहरूको प्रवृत्तिगत विवेचना, विश्लेषण र मूल्याङ्कन अनि प्रत्येक कथाकारको जीवनी, व्यक्तित्व तथा कृतित्वको चर्चा पनि सक्षेपमा गरिएको छ । समग्र नेपाली कथा-साहित्यको आरम्भदेखि आजसम्मको यथातथ्य लेखाजोखासमेत प्रस्तुत गर्दै आधुनिक भारतीय नेपाली कथालेखनको ऐतिहासिक सर्वेक्षण, आधुनिककालीन भारतीय नेपाली कथा र कथाकारहरूको अध्ययन, अनुशीलन र विमर्शलाई सम्पादक अविनाश श्रेष्ठले लामो अनुसन्धानात्मक प्रस्तुतिमार्फत प्रस्ट्याउने कार्य पनि गरेका छन् । यो ग्रन्थ भारतीय नेपाली कथाहरूको अहिलेसम्मकै विशिष्ट सङ्कलन हो ।

Adhunik Bharatiya Nepali Katha – Abinash Shrestha

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon