Shop Online For Books | Stationery | Fashion | Gift Items

Abba – Shyam Saha

300

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Abba (RBD) Categories: , , Tag:

श्याम साह युवा पुस्ताका शक्तिशाली कथाकार हुन् । उनका कथाहरू सरल छन्, कथ्यशैली मिहीन प्रकारको छ तर कथाहरूले बोकेको वैचारिक पक्ष भने बेजोडको छ । सुर्जा चमार, असलम र मुक्तिहरू नेपाली समाजमा व्याप्त वर्गीय विषमताले उत्पादन गरेको पाखण्ड र विद्रुपीकरणको कोपभाजनमा परेका हतभागीहरू हुन्, जसको पक्षधरता नै उनको लेखनको केन्द्र हो ।
श्याम साहको पहिलो कथा संग्रह ‘अब्बा’ मुलतः मधेसको बास्ना बोकेको कृति हो । यसमा रहेका कतिपय कथाहरू मधेसको मनोदशा र त्यहाँको जीवन नियाल्ने आँखीझ्याल समेत हुन् ।

Abba – Shyam Saha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon