Shop Online For Books | Stationery | Fashion | Gift Items

Aato Odaa – Januka Khatiwada

335

Availability: 5 in stock

SKU: Aato Odaa (RBD) Categories: , , Tags: ,

आतोओडा पहिचान र अधिकारविहीन बनाइएकाहरूको विवशताको कथा हो । टेक्ने जमिन र ओत लाग्ने छानो जुटाउनमै सिङ्गो आयु खर्च गरेका भूमिहीनको सङ्घर्षको प्रतिनिधि गाथा हो । उनीहरूको सङ्घर्षमा आधारभूत आवश्यकता पूरा गराउने जिम्मेवारी बोकेको विद्यमान राज्य र समाज व्यवस्थाले कसरी खलपात्रको भूमिका निर्वाह गर्दछ भन्ने दृष्टान्त उपन्यासले प्रस्तुत गरेको छ ।
सुदूरपूर्वी नेपालको सीमान्तकृत सन्थाल जातिको सामाजिक परिवेशमा लेखिएको यो उपन्यासले उनीहरूको जीवन- सङ्घर्ष र दुःखको कथा मात्रै बोल्दैन सँगसँगै त्यो जीवनभित्रको प्रेम, त्याग, समर्पण र सम्बन्धहरूका बहुआयामिक पक्षहरूको सुन्दर पक्षहरूलाई पनि प्रस्तुत गरेको छ । स्थानीय भाषा र लवजको समुचित प्रयोगले उपन्यासलाई सशक्त बनाएको छ ।
सन्थाल जातीय सामाजिक, साँस्कृतिक एवम् आर्थिक-राजनीतिक अवस्था र मनोविज्ञानको बहुआयामिक पक्षमा केन्द्रित सम्भवतः यो पहिलो नेपाली उपन्यास हो ।

Aato Odaa – Januka Khatiwada

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Chhakalai
    Chhakalai - Navin
    1 X 399 = 399
    Shop Ratna Online
    Right Menu Icon