Aajako Saral Rajniti – Dhambar Khatiwada

NPR365.00

Availability: 5 in stock

SKU: Aajako Saral Rajniti (RBD) Categories: , Tag:
Weight0.3 kg
Authors

Language

Publisher

आजको सरल राजनीति एक्काइसौं शताब्दिको काल-चेतनामा समकालिन नेपालको राजनीतिक सपना, संवेग र संकल्पबारे सरलीकृत भाषाशैलीमा गरिएको चिन्तन हो । यस पुस्तकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सल्बलाइरहेका सबैजसो जिवन्त सवालबारे निश्चित विश्वदृष्टि, धारणा र सोच प्रस्तुत गर्दछ । समाज, राज्य र अर्थतन्त्रको अग्रगामी तथा प्रगतिशील रूपान्तरणको मार्गमा ब्यवधान बनेका प्रवृतिलाई पहिचान गर्न मद्धत गर्दछ । सभ्य, सुसंस्कृत, सुशासित, सहभागितामूलक, समानुपातिक समावेशी लोकतन्त्रको मार्गबाट संमृद्धि र समाजवादको लक्ष्य हासिल गर्ने महाअभियानको यात्रामा पाठक वर्गलाई अभिमुख र अनुप्रेरित गर्दछ।

Aajako Saral Rajniti – Dhambar Khatiwada

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Flash Sale!!

Get 20 % Off On Books. Enter code FLASHSALE20 at checkout. Limited Time Only. 

Get Up To 25 % Discount On Books, Free Delivery Depending On Your Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop