Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Aadharaatko Tansin – Hanyug Agyat
NPR150.00
Availability: 5 in stock
पुराना मान्यताहरूमाथि प्रश्न गर भन्छ हाङयुग । ‘हिजो जबरजस्त पूज्य गराइएका मानकहरूको नाडी वा धुकधुकी आजको सापेक्षतामा जाँच’ भन्ने हो उसले । हङकङमा पुगेपछि अरूले जस्तै भावुक भङ्गीमा महेन्द्रीय राष्ट्रियताको फलक गाउनुपर्ने हो तर पालमकै बिम्ब र भाकामा राष्ट्रियताको नयाँ परिभाषा गर्नुपर्ने जिकिर गरेको छ । परिवर्तनको पक्षमा दरिलो उपस्थिति देखाएको छ । हाङयुग अज्ञात अर्थात् पालमको भाकामा ऊ आफ्नो पहिचान खोज्छ, खोजिरहेछ ।
Aadharaatko Tansin – Hanyug Agyat
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.